• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

दाङ-१ मा एमालेलाई पछि पार्दै एकीकृत समाजवादीले लियो अग्रता 

खबरमुकाम । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन्। उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।  

 

अब १४ हजार ४ सय ८५ मत गणना गर्न बाँकी छ । मतगणना जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै