• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

गुल्मी-१ मा भण्डारीको अग्रता, पछि परे ज्ञवाली

खबरमुकाम । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार भण्डारी १९ हजार ७ सय ५६ मतसहित अहिले अघि छन् ।

यता, नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले भण्डारीलाई पछ्याइरहेका छन् । ज्ञवालीले १९ हजार एक सय ८२ मत ल्याएका छन् ।

 

मतगणना जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै