• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

सुर्खेत २ (ख) मा एमालेका गौतमलाई पराजित गर्दै माओवादीका विष्ट विजयी

खबरमुकाम । सुर्खेत निर्वाचन क्षेत्र नं.२ प्रदेश सभा (ख)मा नेकपा एमाले ताराकेशर गौतमलाई पराजित गर्दै नेकपा(माओवादी केन्द्र)का विन्दमान विष्ट विजयी भएका छन् । माओवादीका केन्द्रिय सदस्य विस्टले एमालेका गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् । 

यहाँ ३१ हजार ६८२ मत खसेको थियो । जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । 

 

त्यस्तै, विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै