• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

नुवाकोट-१ मा एमाले पछि पार्दै माओवादीले लियो अग्रता 

खबरमुकाम । नुवाकोट क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अग्रता लिएका छन् । 

एमाले बद्री मैनालीलाई पछि पार्दै माओवादीका तामाङले १५४ मत अन्तरले अग्रता लिएका हुन् । तामाङले १४ हजार ५३८  मत ल्याएका छन् भने मैनालीले १४ हजार ३८४ ८४ मत ल्याएका छन् । 

 

प्रारम्भिक चरणबाटै अग्रता लिएमा एमाले मैनाली पछिल्लो समय माओवादीमा तामाङले अग्रता लिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
0 %
 Like
20 %
Laugh
0 %
Sad
0 %
Angry
60 %

छुटाउनुभयो कि?

सबै