• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

चार पटकको विश्व विजेता जर्मनी पहिलो खेलमै हार्यो

खबरमुकाम । जर्मनी लगातार दोस्रो पटक विश्वकपको पहिलो खेलमा पराजित भएको छ। जापानविरुद्ध पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा जर्मनी लगातार दोस्रो पटक पराजय हुन पुगेको हो । 

बुधबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न समूह ‘ई’को पहिलो खेलमा चार पटकको विश्व विजेता जर्मनी १–२ गोलको नतिजामा स्तब्ध भयो ।

 

बुधबार नै हुने समूह ‘ई’को दोस्रो खेलमा स्पेन र कोस्टा रिका भिड्दै छन्। नेपाली समयअनुसार स्पेन र कोस्टा रिकाबीचको खेल ९स्४५ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै