• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

माओवादीका पूर्व मन्‍त्रीलाई पराजित गर्दै जनमत पार्टीका महेश यादव विजयी

खबरमुकाम । सम्तरी २(२) माओवादीका पूर्व मन्‍त्रीलाई पराजित गर्दै जनमत पार्टीका महेश यादव निर्वाचित भएका छन् । माओवादीमा सक्रिय उनलाई पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।

उनले पूर्व सिंचाईमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् । विजयी महेशले १३ हजार ३ सय २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी माओवादीका यादवले ७ हजार २३ मत प्राप्त गरे ।

 

यता, सम्तरीकै २(१)मा पनि जनमत पार्टीले नै जीत हासिल गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै