• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

सिन्धुपाल्चोक-१ मा माओवादीको प्रारम्भिक अग्रता

खबरमुकाम । सिन्धुपाल्चोक-१ सुरु भएको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ । हालसम्म २८९ मत गन्दा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोधले १२५ मत पाएका छन् ।

एमालेका उम्मेदवार सरेश नेपालले ११५ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत पाएका छन् । २२ मत भने बदर भएको छ ।

 

मत गणना जारी छ । हामी यहाँहरुलाई निरन्तर अपडेट गराउनेछौं । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै