• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

बागलुङ क्षेत्र नंं.२ मा एमालेलाई पछि पार्दे माओवादीले लियो शुरुवाती अग्रता 

खबरमुकाम । बागलुङ क्षेत्र नंं.२मा दिउँसो ढिला गरी सर्वदलीय बैठक सम्पन्न भएपछि साँझ ५ बजे मात्रै मतगणना सुरु भएको थियो । क्षेत्र नंं.२ को बुर्तिवाङ स्थित सहरी विकास कार्यालयको भवनमा मतगणना सुरु भएको हो ।
 
प्रारम्भिक नजिता अनुसार क्षेत्र नम्बर २ मा माओवादीका देवेन्द्र पौडेलले ६ सय ६५ मत पाएर सुरुवाती अग्रता लिएका छन् । एमालेकी मञ्जु शर्मा चालिसेले २ सय ९५ मत पाएकी छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले ८६ मत पाएकी छन् ।

 

मत गणना जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
100 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै