• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

दाङ -२ मा एमालेलाई पछि पार्दै माओवादीले लियो अग्रता 

खबरमुकाम । दाङ  क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)ले एमालेलाई पछि पार्दै अग्रता लिएको छ । माओवादी केन्द्रकी रेखा शर्माले सुरुवाती अग्रता लिएकी हुन् । 

२७८० मत गणना सकिँदा माओवादी केन्द्रकी रेखा शर्माले १४५० ल्याएकी छन् भने नेकपा एमालेका शंकर पोख्रेलले ८४६ मत ल्याएका छन् । 

 

सो क्षेत्रमा मतगणना जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै