• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएपछि...

खबरमुकाम । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–१ बेताल माध्यमिक विद्यालय, रातापानीमा विवाद हुँदा लात हानेर मतपेटिका फुटाइएको छ । 

स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति भएको छ । 

 

विवादका कारण केही बेर रोकिएको मतदान पुनः सुचारु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै