• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद भएपछि गोली चल्यो, एक प्रहरी घाइते 

खबरमुकाम । एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि दोलखाको तामाकोशी गाउँपलिकामा गोली चलेको छ । तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदान केन्द्रमा झडप नियन्त्रण गर्न खोज्दा प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।

 

झडपमा एक प्रहरी घाइते भएको प्रहरीले बताएको छ । दलका कार्यकर्ताहरूले प्रहरीमाथि ढुंगा प्रहार गरे एक जना प्रहरी घाइते भएका हुन् । मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै