• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, प्रहरी घाइते !

खबरमुकाम । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप भएको छ । झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका हुन् । 

 

घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको एक प्रत्यक्ष दर्शीले जानकारी दिए । वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै