.jpg)
खबरमुकाम । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप भएको छ । झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका हुन् ।
घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको एक प्रत्यक्ष दर्शीले जानकारी दिए । वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुन जस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जना पक्राउ
- मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा