• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

'नेपालमा बसेका याद सँगालेर बिदा हुँदैछु';होउ यान्छी

खबरमुकाम। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको लागि आफ्नो चार वर्षे कार्यकाल पूरा भएको बताएकी छन्।

उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल समेत पूरा गरेको र छिमेकी देश नेपालबाट बिदा हुन लागेको बताएकी छन्। 

 

उनले नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावको लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन्।

सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन्। 

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन्।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै