• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

ओलीले व्यक्त गरे 'महापुरुष' हेर्ने इच्छा

खबरमुकाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा  मदन कृष्ण श्रेष्ठको तस्वीर शेयर गर्दै बाँचुञ्जेल अभिनय गर्ने सदीक्षा पूरा होस् भन्ने कामना समेत गरेका छन् ।

 

कात्तिक ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म महापुरुष हेर्ने इच्छा व्यक्त गर्दै उनले लेखेक छन;

''वाह कस्तो इच्छाशक्ति !
सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होअोस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र 'महापुरुष' हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।''

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै