
खबरमुकाम । २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ ।पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् ।
समापन समारोहमा प्रतियोगिताका दौरान मृत्यु भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।
यस्तै सहभागी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहको तुलनामा समापन समारोहमा स्थानीयबासिन्दाको उपस्थिति धेरै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु