• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

भव्य समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन (तस्वीरहरू)

खबरमुकाम । २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ ।पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् ।

समापन समारोहमा प्रतियोगिताका दौरान मृत्यु भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।

यस्तै सहभागी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहको तुलनामा समापन समारोहमा स्थानीयबासिन्दाको उपस्थिति धेरै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै