Dark

नवौं राष्ट्रिय खेलकुदको तयारीको लागि झकिझकाउ पोखरा रङ्गशाला (तस्वीरहरू)

खबरमुकाम । गण्डकी प्रदेशमा नेपाली खेलकुदको कुम्भ मेला शुक्रबारबाट शुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएसँगै उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं सुरु भएको घोषणा गर्दैछन्।

त्यसका लागि पोखरा रङ्गशाला चिटिक्क पारेर सिँगारिएको छ। खेलाडीहरू खेलको तयारी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै