• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

यो देशको बारेमा चिन्तित भएर ......(कविता)

खबरमुकाम ।

यो देशको बारेमा चिन्तित भएर  
यो देशको बारेमा चिन्तित भएर  सोच्दछु मैले           
मेरो मुलुकको बारेमा कथा लेख्दै गरेको छु मैले  ।।        

सारा विश्वमा शान्तिको सन्देशको ज्योति फैलाउनु छ    
एकताको भावलाई अघि बढाउने बाटोमा हिँडनु छ । 
गौरवशाली देश हाम्रो नेपालको बारेमा केहि लेख्नु छ    
देशको मुहार फेर्नलाई आफ्नो कर्तव्यको पालना गर्नु छ  ।।    

शान्ति र सदभावको ज्योति गाउँ गाउँमा फैलाउनु छ   
आज सिंगो देश बनाउने देशभक्तको खाचो छ ।।      
 

नाम  : गोबिन्द राज ओझा (राजन)
ठेगाना :  दिपायल सिलगढी न.पा, २ दिपायल डोटी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै