• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

‘विप्लव’ नेतृत्वको नेकपा आगामी चुनावमा सहभागि हुने नहुने भन्ने विषयमा दियो यस्तो प्रतिक्रिया

खबरमुकाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आगामी चुनावमा सहभागि नहुने भएको छ । विप्लव नेतृत्वको नेकपाले पार्टीभित्र चुनावमा भाग लिने र नलिनेमा दुई धार भएपनि चुनाव बहिष्कार गर्ने निर्णय गरेकोे हो ।

 

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले चुनाव बहिष्कार गरिने विप्लव नेतृत्वको नेकपाले बताएको हो ।

चुनावलाई उपयोग गर्नुपर्छ भन्ने सोच भएपनि सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउने, कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउने गरेकाले चुनावमा भाग नलिने उक्त पार्टीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै