• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

सन्दीप लामिछानेको वरीयता खस्कियो,कति औँ स्थानमा छन् अहिले ?

खबरमुकाम । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । सन्दीपको टी-ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको हो ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् । बलिङतर्फ नेपालका कुनै पनि खेलाडी छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै