• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

बंगलादेशसँगको हारपछि तीन खेलाडीले लिए राष्ट्रिय टिमबाट सन्यास

खबरमुकाम।  महिला साफ च्याम्पियनसिप फुटबलमा घरेलु मैदानमा बंगलादेशसँग ३–१ गोलले हारेपछि नेपाली महिला फुटबल टिमका तीन खेलाडीले राष्ट्रिय टिमबाट औपचारिक सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणा गर्ने खेलाडीहरुमा डिफेन्डर पुनम जर्घा मगर तथा मिडफिल्डर दीपा राई र इन्दिरा राई रहेका छन् ।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै