• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

खबरमुकाम । राष्ट्रिय वाणिज्य बैंकले भोली अर्थात असोज–१ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गर्ने भएको छ । 

बैंक सार्वजनिक गर्ने व्याजदर अनुसार बैंकले ब्याजदरमा वृद्धि गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७ दशमलव १३ प्रतिशतदेखि अधिकतम १० दशमलव १३ प्रतिशतसम्म ब्याज पाईनेछ ।

 

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १० दशमलव १३ प्रतिशत देखि अधिकतम १३ दशमलव १३ प्रतिशतसम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै