• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

१४ औं वर्षमा प्रवेश गरेको अवसरमा ‘नाफिज’ले तय गर्यो रक्तदान कार्यक्रम

खबरमुकाम । सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) स्थापनाको १३ वर्ष पुरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा विगतको वर्ष झैं यो वर्ष पनि निम्न स्थान, मिति र समयमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ । 

 

रक्तदान गरी समाजसेवाको भाव दर्शाइदिन आग्रह गर्दै संघले साथीभाइ, छरछिमेक, कार्यालय सहकर्मीहरु सम्पूर्णलाई  रक्तदानमा सरिक हुन अनुरोध गरेको छ । रक्तदान कार्यक्रम भदौ ३१ गते, शुक्रबार बिहान ९ः३० देखि दिउँसो ३ः०० बजेसम्म आयोजना हुने संघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै