• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?

खबरमुकाम । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधरणमा जारी गरेको शेयर (आईपीओ) बुधबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आईपीओ नेप्सेमा सुचिकृत भएको हो । 

 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि UHEWA सिम्बोल पाएको छ ।  कम्पनीको शेयर सोही मूल्यको आधारमा बिहिबारबाट दोस्रो बजारमा कारोबारमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै