• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता लाइभ गर्न हर्क सामपाङको माग

खबरमुकाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता लाइभ हुनुपर्ने माग गरेका छन् । 

आज मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै मेयर साम्पाङले लोकसेवाको परीक्षा पारदर्शी हुनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, 'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ, नत्र विश्वास नहुने देखिन्छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै