• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

बागमती प्रदेशसभा बैठक साउन ५ गतेका लागि तय

खबरमुकाम । बागमती प्रदेश सभाको बैठक साउन ५ गते बस्ने भएको छ ।

प्रदेश सभाको १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

हिजो आइतबार बसेको बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको सो निर्णय प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

यसअघि, गत बुधबार बसेको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै