
खबरमुकाम । बागमती प्रदेश सभाको बैठक साउन ५ गते बस्ने भएको छ ।
प्रदेश सभाको १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
हिजो आइतबार बसेको बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको सो निर्णय प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
यसअघि, गत बुधबार बसेको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल