• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

असार १२ भित्र खर्च विवरण बुझाउन सबै स्थानीय तहका उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

खबरमुकाम। निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको खर्च विवरण असार १२ भित्र बुझाई सक्नुपर्ने बताएको छ। 

 

 

 

बुधबार बिज्ञप्ति जारि गर्दै तोकिएको मितिभित्र सबै उम्मेदवारले आफ्नो खर्च विवरण बुझाउनु पर्ने र नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ।

स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ।

बिज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै