Dark

मंसिर १५ देखि गोलाप्रथाबाट पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय

खबरमुकाम । सर्वोच्च अदालतको फुलकोर्ट बैठक सम्पन्न भएको छ । बिहीबार दिउँसो बसेको बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।

फुलकोर्टले प्रधानन्यायाधीशको अध्यक्षतामै २ जना वरिष्ठतम् न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै