Dark

साना किसान विकास लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस कति?

खबरमुकाम । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

हिजो मंसिर ८ गते बुधबार बसेको संस्थाको सञ्चालक समिति बैठकले गत आ.व २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 

यसैगरी, प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै