Dark

सवारी ज्यान मुद्दामा फरार एक जना पक्राउ

खबरमुकाम । काठमाडौंको नक्सालबाट प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ छन् । 

 

पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक निरन्जन दत्त भट्टले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै