Dark

एमाले स्थायी कमिटी बैठक स्थगित

खबरमुकाम । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो ३ बजे हुने भनिएको बैठक मंगलबार विहान ११ बस्ने भोली बस्ने गरी स्थगित भएको हो ।

आजको बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।

एमालेको १० औं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै