Dark

दिपकराज गिरी र दिलिपाश्री निरौला बने एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडर

खबरमुकाम । चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई एभरेष्ट ग्यास संसारले आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको छ ।

एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले दीपक र दीपाको जोडी छनोट गर्नुको कारण रहेको बताउँदै भने, ‘एभरेष्ट ग्यास भनेको धर्म,जात, वर्गको भेदभाव नगरी जनताको ब्राण्ड हो ।’ एभरेष्ट ग्यास संसारले करिब ३००० डिलरहरुको सञ्जाल माफर्त नेपालका भान्साघरहरुमा सेवा दिँदै आइरहेको छ । 

 

उपभोक्ताले एउटा ब्राण्डबाट अर्का ब्राण्डको सिलिण्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था छ । तर, एभरेष्ट ग्यास संसारका ७ वटा ब्राण्ड छन् । जहाँ सिलिण्डर परिवर्तन गर्ने व्यवस्था निशुल्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै