Dark

प्रदेश १ का मुख्यमन्त्री राईले मागे विश्वासको मत

खबरमुकाम । ​​​​​​प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यसँग आग्रह गरेका छन् ।

बुधबार प्रदेसभामा विश्वासको मत माग्दै उनले पक्ष, विपक्ष नभनी सबैलाई मिलाएर लैजाने र यो सरकार संविधानसम्मत ढंगले बनेको बताएका छन् । 

 

‘यो संविधानसम्मत ढंगले बनेको सरकार हो । त्यसकारण सबैबाट हामीलाई सर्मथन हुने छ भन्ने विश्वास लिएको छु,’ प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री राईले भने । 

प्रदेश सभा बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै