Dark

ओखलढुंगामा बोलेरो दुर्घटना हुदा ३ जनाको मृत्यु, १३ जना घाईते


खबरमुकाम । ओखलढुंगामा बोलेरो जिप दुर्घटना भएको छ । ओखलढुंगाको सुनकाशी गाँउपालिका ९ बुलडाँडामम बोलेरो जिप दुर्घटना भएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका ९बुलडाँडामा बोलेरो जिप दुर्घटना हुदाँ  ३ जनाको मृत्यु भएको छ, भने १३ जना घाइते भएका छन् ।

 सोमबार बिहान ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । 

काफ्लेका अनुसार दुर्घटनामा  सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै