Dark

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे गृहमन्त्री खाण

खबरमुकाम । गृहमन्त्री बालकृष्ण खाण नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पतालमा पुगेका छन् ।  

खाणले मंगलबार अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्यलाभको कामना गरेका हुन् ।   

 

खाणले वैद्यको स्वास्थ्य अवस्था बारेमा उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग समेत जानकारी लिएका छन् ।  वैद्य लामो समयदेखि दम रोगबाट पीडित छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै