Dark

यस्तो छ एमालेको नयाँ विधान, थपिए यी प्रावधानहरू.... (पूर्णपाठसहित) 

खबरमुकाम । नेकपा एमालेले नयाँ विधान प्रकाशन गरेको छ । गत असोज १५ गतेदेखि १७ गतेसम्म गोदावरीमा सम्पन्न पार्टीको पहिलो विधान महाधिवेशनबाट पारित मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली,  महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैल लगायतका नेताहरुले सोमबार अन्तिम टुंगो लगाएका हुन् । 

उक्त नयाँ विधानले अर्को पाँच वर्षसम्मको लागि काम गर्ने छ । पार्टीको नवौं महाधिवेशनबाट पारित व्यवस्थालाई यस विधानले संशोधन गरेको छ । 

 

यस्तो छ एमालेको नयाँ विधानः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै