• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

भरुवा बन्दुकसहित डोटीबाट १ जना पक्राउ

खबरमुकाम । डोटीको जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय बिशाल दर्लामीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । 


ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै