• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

आजदेखि बन्द भएको शेयर बजार कहिलेबाट खुल्छ त?

खबरमुकाम । आज बडा दशैंको छैटौं तर तिथि अनुसार सातौं दिन रहेको छ । 

आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । सरकारले दशैँको लागि आज असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको छ । सरकारी बिदा प्रारम्भ भएसँगै नेपालको शेयर कारोबार समेत बन्द भएको छ ।

 

आज असोज २६ गतेदेखि बन्द भएको शेयर बजार असोज ३० गतेसम्म बन्द रहनेछ । तसर्थ, नेप्सेले बताए अनुसार असार ३१ गतेबाट नियमित कारोबार सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै