• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

एमाले अध्यक्ष ओलीले दसैंको टीका नलगाउने, यस्तो छ कारण...

खबरमुकाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्षको बडा दसैंको टीका नलगाउने भएका छन् । 

अध्यक्ष ओलीका भाई (काकाका छोरा) को यसै वर्ष निधन भएकाले ओलीले टीका नलगाउने र शुभेच्छुकहरूलाई टीका लगाउने कार्यक्रम नरहेको ओली निकट स्रोतले बताएको छ । 

 

अध्यक्ष ओली नवमीको दिन भने झापा जाने कार्यक्रम रहेको छ । नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोह आयोजना भएकाले उनी त्यहाँ सहभागी हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै