• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

कैलालीमा हिरासत भित्रै १ जनाको मृत्यु 

 
खबरमुकाम । कैलालीमा प्रहरी हिरासत भित्रै एक जनाको मृत्यु भएको छ।

जानकी गाउँपालिका १ का करिव ३५ वर्षीय धनबहादुर रानाको इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा मृत्यु भएको हो । 

भैँसी चोरेको आरोपमा चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले शौचालयमा झुन्डिएको अवस्थामा रानाको शव फेला परेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै