• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

तास खेलिरहेको अवस्थामा ३ जना पक्राउ   

खबरमुकाम । कावासोती नगरपालिका–१३ बुढौलीकुना बस्ने माया गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ३६ वर्षीय मनोज गुरुङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
 

उनको घरमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५२ हजार ६ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै