• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

 दसैं नजिकिएसगैँ ५ लाखभन्दा बढी उपत्यका बाहिरिए

 खबरमुकाम । दसैं नजिकिएसगैँउपत्यका छाडेर जानेको संख्या बढेको छ ।  

 विगत केही दिनको तथ्यांकअनुसार बडादसैंको अवसरमा काठमाडौं उपत्यका छाडेर जानेको संख्या दिनहुँ उपत्यका छाड्नेको संंख्या बढेको छ ।

गत १० असोजदेखि शनिबार साँझसम्म ५ लाख २० हजारले काठमाडौं उपत्यका छाडेका छन् । 

तर, यो अवधिमा ५ लाख २ हजार मानिस उपत्यका भित्रिएका छन् । गत वर्ष कोभिड–१९ को प्रकोप रहेको र यो वर्ष अवस्था सामान्य जस्तै, रहेकाले चहलपहल बढेको ट्राफिक प्रहरीले बताएका छन् । 

राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै