• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारले मार्‍यो छापा 

खबरमुकाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको  छ ।

बुधबार आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर छापा मारेको हो । 

 

के कति कारणले छापा मारिएको हो भन्ने थप विवरण आउन बाँकी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै