Dark

८५ जना सहसचिवको एकैसाथ सरुवा, अधिकांशलाई प्रदेशमा पठाइयो (सूचीसहित)

खबरमुकाम । सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकैसाथ सरुवा गराएका छन् । मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सहसचिवको सरुवा गरिएको हो ।

 

हाल सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवा आफैंले सम्हालेका छन् । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै