Dark

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीको माग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा कर्मचारीको माग गरिएको छ । 

उक्त बैंकले आफ्ना भइरहेको तथा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि ‘ट्रेनी’को माग गरेको हो । 

 

बैंकले सो पदका लागि अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले असोज १२ गतेसम्म बैंकको आधिकारिक वेबसाइटमा गई  ‘एप्लाई फर जब’ मा क्लिक गरी आवेदन दिन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै