Dark

ओलीले गीत गाउँदै भने-‘एकता तोडेर.......मूलबाटो छोडेर नजाऊ साथी हो’

खबरमुकाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता तोडर जनानका लागि आग्रह गरेका छन् । 

मंगलबार झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मूलबाटो छाडेर नजानका लागि नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । 

ओलीले गीत गाउँदै भने–‘एकता तोडेर नजाऊ साथी हो । मूलबाटो छोडेर नजाऊ साथी हो ।’

 

त्यसैगरी अध्यक्ष ओलीले एमाले देश र जनताको हीतका लागि मात्र सरकारमा जाने गरेको दाबी गरेका छन् । भर्खरै एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका माधव नेपालतर्फ लक्षित गर्दै ओलीले केही विकार हट्दैमा मनोवल नगिराउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै