Dark

फ्याक्ट्रीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

खबरमुकाम । धनगढी उपमहानगरपालिका–१३ स्थित लक्ष्मी रोटो प्याकेजिङ फ्याक्ट्रीमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीको मेसिनको ईन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षति विवरण हाल खुल्न सकेको छैन् । 
 

प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै