Dark

बसमा ढुङगा खसेर लाग्दा १ जनाको मृत्यु 

खबरमुकाम । पाटन नगरपालिका–८ झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुङगा खसेर लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका५ बस्ने १८  वर्षीय अर्जुन नेपालीको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । 
 

ढुंङगा खसेर लाग्दा अन्य ३ जना समेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाउनुका साथै आवश्यक उद्रार कार्य गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै