Dark

करेन्ट लागेर एक जनाको मृत्यु 

खबरमुकाम । भरतपुर महानगरपालिका–१० बस्ने भारत बिहार घर भएका ४१ वर्षीय रमेश सहनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 
 

सोही महानगरपालिका–७ कृष्णपुरस्थित युबराज ढकालको घरमा ढलालको काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घइते भएका उनको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै