Dark

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस..

खबरमुकाम । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुला जिल्लामा विहान ६ः१३ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५.३ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशस्थित उत्तर काशीक्षेत्र आसपास रहेको बताए । 

 

त्यस्तै, प्रहरीले भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै