Dark

वागमतीकी मुख्यमन्त्री शाक्यले थप १० सदस्य समेटेर मन्त्रिपरिषद् विस्तार गरिन् (नामावलीसहित) 

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

 

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । 

आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू यस प्रकार छन्ः

 

१. अजय क्रान्ति शाक्य, काठमाडौं

२. चन्द्र लामा, काभ्रेपलान्चोक

३. रचना खड्का, दोलखा

४. शान्तिप्रसाद पौडेल, रामेछाप

५. प्रदीप कटुवाल, सिन्धुली

६. विजय सुवेदी, चितवन

७. सरस्वती बाटी, भक्तपुर

८. बद्री मैनाली, नुवाकोट

९. जुनेली श्रेष्ठ, मकवानपुर

१०. जीवन खड्का, ललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
17 %
 Like
33 %
Laugh
17 %
Sad
0 %
Angry
33 %

छुटाउनुभयो कि?

सबै